एउटा प्रश्नबाट जन्मिएको समाज बदल्ने सोच !

चिन्ता होइन, चिन्तन गरौँ; गन्थन होइन, मन्थन गरौँ समाज जोड्ने, विचार जन्माउने र पुस्ताबीच संवादको सेतु निर्माण गर्ने एउटा सामुदायिक अभियानको कथा डा. सुभाष प्याकुरेल समाज कसरी...

दसैँ फेरियो कि हामी फेरियौँ?

परम्परा, प्रविधि र बदलिँदो जीवनशैलीको बीचमा उभिएको नेपाली समाजको दसैँ दसैँ आउँदा नेपाली मनमा एउटा छुट्टै उमङ्ग जाग्थ्यो। गाउँघरमा लिङ्गे पिङ हाल्ने चटारो हुन्थ्यो, घरआँगन...

जोरपाटी–सुन्दरीजल : प्रकृति, धर्म र संस्कृतिको अनौठो संगम

काठमाडौंलाई हामी प्रायः भीड, धुवाँ, सडक र व्यस्त जीवनसँग जोडेर हेर्छौँ। तर यही काठमाडौंको पूर्वोत्तर भेगमा पुग्दा दृश्य केही फरक देखिन्छ। जोरपाटीदेखि सुन्दरीजलसम्मको यात्रा...

दशैंका नौ दिनलाई किन भनिन्छ नवरात्र ? नौ दिन, नौ स्वरूप र देवी आराधनाको सांस्कृतिक तथा धार्मिक महत्त्व

दशैं नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमध्ये एक हो। घटस्थापनासँगै सुरु हुने दशैंका दिनहरू बढ्दै जाँदा घरघरमा देवीको पूजा, जमरा राख्ने, व्रत बस्ने र...

दशैं आउँदा किन गुञ्जिन्छ रूपा न्यौपानेको सरोद ? एउटा धुन, दशैंसँग जोडिएको वर्षौँ पुरानो सांगीतिक स्मृति

दशैं आउँदा धेरै नेपालीको कानमा एउटा परिचित धुन गुञ्जिन्छ—सरोदको धुन। त्यो धुन सुन्नासाथ दशैंको वातावरण सम्झिनेहरू धेरै छन्। तर यही धुनलाई वर्षौँदेखि आफ्नो सरोदमार्फत...

चिन्तन चौतारी विशेष

शिक्षा जागिरका लागि होइन, आत्मबोध र चरित्र निर्माणका लागि हुनुपर्छ’ ! ऋषिराम पोखरेल

शिक्षा जागिरका लागि होइन, आत्मबोध र चरित्र निर्माणका लागि हुनुपर्छ’ ! ऋषिराम पोखरेल

शिक्षा जागिरका लागि होइन, आत्मबोध र चरित्र निर्माणका लागि हुनुपर्छ’ ! ऋषिराम पोखरेल

साथीले फाराम भर्ने पैसा नदिएको भए, आज म राजदूत हुने थिइनँ !

साथीले फाराम भर्ने पैसा नदिएको भए, आज म राजदूत हुने थिइनँ !

साथीले फाराम भर्ने पैसा नदिएको भए, आज म राजदूत हुने थिइनँ !

कुराकानी

चिन्तन चौतारी’ कार्यक्रम कसरी जन्मियो? यस्तो छ नाम र अवधारणाको कथा !

चिन्तन चौतारी’ कार्यक्रम कसरी जन्मियो? यस्तो छ नाम र अवधारणाको कथा !

चिन्तन चौतारी’ कार्यक्रम कसरी जन्मियो? यस्तो छ नाम र अवधारणाको कथा !

हिमाल पग्लिँदैछ, पानी सुक्दैछ—अब नेपालमा के हुन्छ ? वातावरणविद् कन्चन दीक्षित

हिमाल पग्लिँदैछ, पानी सुक्दैछ—अब नेपालमा के हुन्छ ? वातावरणविद् कन्चन दीक्षित

हिमाल पग्लिँदैछ, पानी सुक्दैछ—अब नेपालमा के हुन्छ ? वातावरणविद् कन्चन दीक्षित #chintanchautari #KanchanManiDixit

युवालय

Private video

Private video

This video is private.

छोटो भिडियो

गन्थन र मन्थनलाई हामीले कसरी बुझ्ने ?

गन्थन र मन्थनलाई हामीले कसरी बुझ्ने ?

गन्थन र मन्थनलाई हामीले कसरी बुझ्ने ??

आज मानिसलाई चिन्तन गर्न सिकाउनुपर्छ कि पहिले चिन्ता गर्न छोड्न सिकाउनुपर्छ ? #DrSubashPyakurel

आज मानिसलाई चिन्तन गर्न सिकाउनुपर्छ कि पहिले चिन्ता गर्न छोड्न सिकाउनुपर्छ ? #DrSubashPyakurel

आज मानिसलाई चिन्तन गर्न सिकाउनुपर्छ कि पहिले चिन्ता गर्न छोड्न सिकाउनुपर्छ ? #चिन्तनचौतारी #ChintanChautari #चिन्तन #मन्थन #DrSubashPyakurel

कार्यक्रम ‘चिन्तन चौतारी’ को समूहमा को–को हुनुहुन्छ ?

कार्यक्रम ‘चिन्तन चौतारी’ को समूहमा को–को हुनुहुन्छ ?

कार्यक्रम ‘चिन्तन चौतारी’ को समूहमा को–को हुनुहुन्छ ?

युवा चौतारी

AI को युगमा युवा : रोजगारी गुमाउने कि नयाँ अवसर पाउने ?

केही वर्षअघिसम्म हामीले कृत्रिम बुद्धिमत्ता अर्थात् AI लाई भविष्यको प्रविधि भनेर सुन्थ्यौँ। अहिले अवस्था फेरिएको छ। AI हाम्रो मोबाइल, कम्प्युटर, कार्यालय, कलेज र दैनिक...

सीप कि प्रमाणपत्र ? आजको बजारमा युवालाई के चाहिन्छ ?

आजको समयमा कुनै युवासँग उसको पढाइबारे सोध्यो भने धेरैजसोले आफ्नो डिग्री, विषय र प्रमाणपत्रबारे बताउँछन्। कसैले स्नातक गरेको हुन्छ, कसैले स्नातकोत्तर। कसैसँग विभिन्न तालिमका...

स्वास्थ्य चौतारी

क्यान्सर बढ्नुको कारण के हो ? डा. ज्ञानप्रसाद पोखरेल भन्छन्– ‘समयमै पहिचान भए धेरै क्यान्सर निको हुन्छ’

पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दै गएको देखिन्छ। बदलिँदो जीवनशैली, खानपान, धूम्रपान तथा मदिराको प्रयोग, वातावरणीय प्रदूषणलगायतका कारण क्यान्सरको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन्। तर...

जाडोमा बच्चाको स्वास्थ्य : अभिभावकले जान्नैपर्ने कुरा

चिसो मौसम सुरु भएसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या बढ्न सक्छन्। विशेषगरी साना बच्चा, नवजात शिशु र पहिले नै...